उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा भेट गरिन्। भेटमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयामहरू र भविष्यका सहकार्यबारे महत्वपूर्ण छलफल भयो।...
पुरै पढ्नुहोस्